हेडलाईनसमाचार

मकवानपुर आसपासमा भूकम्पको धक्का

प्रहार समाचार । मकवानपुर, मंसीर ७ बिहिबार ।
गए राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको थियो। भूकम्पको थप विवरण आउन भने बाँकी नै रहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button