हेडलाईनसमाचारभानुगण्डकी

भानु नगरपालिकाकी विष्टले जितिन कास्य पदक

प्रहार समाचार । कातिक ८ बुधबार ।
भानु नगरपालिका वडा नम्बर वडा नं. ११  निवासी मनमति विष्टले ऐशियन कप कबड्डी खेलमा कास्यपदक जित्न सजल भएकी छन्।

मित्रराष्ट्र चिनमा भएको उन्नाइसौं ऐशियन कबड्डी खेलमा विष्टले तृतीय स्थान हासिल गरी नेपाललाई कास्य पदक दिलाउन सफल भएकी हुन् ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button