हेडलाईनसमाचारबागमती

११ सहसचिवको सरुवा : कुन सहसचिवको कहाँ भयो सरुवा ?

प्रहार समाचार । काठमाडौं, २३ बैशाख २०८३ बुधबार । सरकारले उच्च प्रशासनिक तहमा पुनःसमायोजन गर्दै ११ जना सहसचिवको सरुवा गरेको छ। तस्बिर : AI सामाजिक सञ्जाल

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरे अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमै तानिएको छ। त्यस्तै, सोही मन्त्रालयमा कार्यरत श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिइएको छ। हेरौं सरुवाको सूची :

सरकारले पछिल्लो समय प्रशासनिक चुस्तता, कार्यक्षमता अभिवृद्धि र नीतिगत समन्वयलाई प्राथमिकतामा राख्दै उच्च पदस्थ कर्मचारीको सरुवा गर्दै आएको छ। यस पटकको सरुवालाई पनि सोही रणनीतिअनुसार विभिन्न निकायबीच अनुभव र दक्षताको उपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button