नेपाल र भित्र राष्ट्र चिन बिच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरू हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टोली नेपाल आइसकेको छ ।
टिकट मूल्य साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।


























