हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारमनोरञ्जन

९६ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक

प्रहार समाचार । काठमाडौँ, माघ१० बुधबार । ९६ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक गरिएको छ।

मंगलबार भएको मनोनयनमा हलिउड फिल्म ‘ओपनहाइमर’ सर्वाधिक विधामा पर्न सफल भएको छ। सिएनएनका अनुसार ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ। ‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८ विधामा मनोनयन भएका छन्।

आगामी मार्च १० मा आयोजना हुने अस्कर समारोहमा जिमी किमेलले होस्ट गर्नेछन्।
अस्काको मनोनयन सूचि यस प्रकार रहेको छ : 
उत्कृष्ट फिल्म तर्फ :
अमेरिकन फिक्सन,एनाटोमी अफ अ ,फल
बार्बी
द होल्डओभर्स
किलर्स अफ द फ्लावर मुन
माइस्ट्रो
ओपेनहाइमर
पास्ट लाइभ्स
पुअर थिंग्स
द जोन अफ इन्ट्रेस्ट

उत्कृष्ट निर्देशकहरु:
किलर्स अफ द फ्लावर मुन- मार्टिन स्कोर्सेज
ओपेनहाइमर- क्रिस्टोफर नोलन
पुअर थिंग्स- योर्गोस ल्यान्थिमोस
द जोन अफ इन्ट्रेस्ट- जोनाथन ग्लेजर फिक्सन, एनाटोमी अफ अ फल, बार्बी द होल्डओभर्स, किलर्स अफ द फ्लावर मुन, माइस्ट्रो, ओपेनहाइमर, पास्ट लाइभ्स, पुअर थिंग्स, द जोन अफ इन्ट्रेस्ट ।

उत्कृष्ट अभिनेत :
ब्राड्ली कुपर- माइस्ट्रो
कोलम्यान डोमिंगो- रस्टिन
पल जियामट्टी- द होल्डओभर्स
किलियन मर्फी- ओपेनहाइमर
जेफ्री राइट- अमेरिकन फिक्सन
एनेट बेनिङ- न्याद
लिली ग्लाडस्टोन- किलर्स अफ द फ्लावर मुन
सान्ड्रा हलर- एनाटोमी अफ अ फल
केरी मुलिगन- माइस्ट्रो
एम्मा स्टोन- पुअर थिंग्स ।

उत्कृष्ट अभिनेत्रीहरु :
एमिली ब्लन्ट- ओपेनहाइमर
डेनियल ब्रुक्स- द कलर पर्पल
अमेरिका फेरेरा- बार्बी
जोडी फोस्टर- न्याद
डेविन जोय रान्डोल्फ- द होल्डओभर्स उत्कृष्ट अन्तराष्ट्रिय फिचर :


उत्कृष्ट छायाङ्कन तर्फ :

एल कोन्डे
किलर्स अफ द फ्लावर मुन
माइस्ट्रो 
ओपनहाइमर
पुअर थिंग्स लो क्यापिटानो- इटाली
द टिचर्स लाउन्ज- जर्मनी
पर्फेक्ट डे- जापान
सोसाइटी अफ द स्नो- स्पेन
द जोन अफ इन्ट्रेस्ट- बेलायत

उत्कृष्ट सम्पादक :
एनाटोमी अफ ए फल
द हेल्डओभर्स
किलर्स अफ द फ्लावर मुन
ओपनहाइमर
पुअर थिंग्स


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button