समाचार

विद्यार्थी संगठन खारेजीको निर्णयमाथि सर्वोच्चको रोक ?

प्रहार समाचार । काठमाडौं, २८ बैशाख २०८३ सोमबार । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आठ विद्यार्थी संगठनको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

साथै, अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन पनि अदालतले निर्देशन दिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button