हेडलाईनसमाचारबन्दीपुरगण्डकी

गफ्फार सहितको टोलीद्वारा विपन्न  विद्यार्थीहरूलाई स्विटर वितरण

• सुशील  वि.क  ( प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ, १० मंसिर २०८१ सोमवार । दमौलीका सुदिप गफ्फार सहितको टोलीले  तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजा वितरण गरेका छन् ।

गफ्फार सहित साथिहरु सुन्दर प्रजापति , सुशील वि.क. ,चाङ्ग शाह ,सन्तोष गिरी मिलेर बन्दीपुर  १  बेलभन्ज्याङमा रहेको भंगेरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई  सहयोग गरेका हुन्।

उनिहरुले २५ जना  विद्यार्थीहरूलाई ४० हजार बराबरको  स्वीटर र मोजाहरु वितरण गरेका विद्यालयका प्रधानाध्यापक टिकाराम गिरीले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button