हेडलाईनसमाचारगण्डकीप्रदेश

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध नेपाली कांग्रेसले हालेको रिटमा बहस सकियो

प्रहार समाचार । काठमाडौँ, बैशाख १७ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध नेपाली कांग्रेसले हालेको रिटमा बहस सकिएको छ । निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनीविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90?

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90?

दुवै पक्षका वकिलहरूले बहस गरिसकेका छन्। उक्त रिट उपर आजै फैसला हुने बताइएको छ । अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी गरेका थिए ।

सोही दावीका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री बनाएका थिए । सरकारको जोड घटाउमा सभामुखलाई गणना गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90?


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button