उपचारको नाममा हुने व्यापार अस्पतालमा हुन्छ
धनी मोटाउने बाटो गरिबको अनिकालमा हुन्छ
कहीँ नभएको जात्रा हाँडीगाउँमा भएजस्तै –
हाँडीगाउँमा पनि नभएको जात्रा नेपालमा हुन्छ ।
116 Less than a minute
उपचारको नाममा हुने व्यापार अस्पतालमा हुन्छ
धनी मोटाउने बाटो गरिबको अनिकालमा हुन्छ
कहीँ नभएको जात्रा हाँडीगाउँमा भएजस्तै –
हाँडीगाउँमा पनि नभएको जात्रा नेपालमा हुन्छ ।