लोक सेवा आयोगले ठूलो संख्यामा विभिन्न तहका कर्मचारीहरुको माग गरेको छ।
लोक सेवा आयोग बागमती प्रदेशले एकैपटक एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको हो । सोमबार सूचना प्रकाशित गरी उसले प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा विज्ञापन खुलाएको हो।


ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ। के कस्ता रहेका छन् त सेवा , समूह र संङ्ख्या ? आयोगले निकालेको सूचना सहित


























