हेडलाईनसमाचारबागमती

दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर

प्रहार समाचार | काठमाडौँ, मंसिर ८ शुक्रबार ।
राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ का संयोजक  रहेका प्रसाईंलाई स्थानीय प्रशासनले घरबाहिर निस्कन ‘रोक’ लगाए पछि उनले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन् । 

  

अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षबाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आइतबार सुनवाइ हुनेछ।

सरकारले उनको घरमै उनलाई नजरबन्दमा राखेको हो । यद्यपि प्रशासनले भने उनलाई नजरबन्दमा नराखेको केबल सुरक्षा दिइएको बताएको छ । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button