हेडलाईनमनोरञ्जनखेलकुद

विराटको सतक र जन्मदिन एकसाथ

प्रहार समाचार । काठमाडौं, कार्तिक १९ आइतबार ।

इन्डियन क्रिकेट टिमका पूर्व कप्तान विराट कोली आज ३५ वर्ष लागेका छन् । आफ्नो जन्मदिनमा उनले आज भएको इन्डिया भर्सेज साउथ अफ्रिका बिचको खेलमा सय रन बनाउन सफल भएका छन् ।

यसर्थमा आफ्नो जन्म दिनमा आफूले आफूलाई सय रन उपहार दिएका छन् । उनले अहिलेसम्म ओ डि आई मा ४९, टेस्ट म्याचमा २९ र टि 20 मा १ गरी ७९ चोटी सतक बनाउन सफल भई सकेका छन् । उनको विवाह इन्डियाको चर्चित कलाकार अनुष्का शर्मासँग २०१७ मा भएको थियो ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button