हेडलाईनसमाचारसुदुर पश्चिम

व्यावसायी दुर्गा प्रसाईको अभियान : ‘एक भुकम्प पीडित एक पक्की घर’

प्रहार समाचार । तनहुँ, कार्तिक १९ आइतबार ।
व्यावसायी तथा समाजसेवी दुर्गा प्रसाईले भुकम्पपीडितहरुको पुनःस्थापनाका निमित्त ‘एक व्यावसाययी एक  पक्की घर’ नारा ल्याएका छन् ।

नेपालमा भएका सयौं व्यावसायीहरुलाई आव्हान गर्दै व्यवसायी प्रसाइले एक पीडित परिवार, एक पक्की घर भन्ने अभियान थालनी गरेका छन् । यसको सुरुवात सर्बप्रथम आफैबाट गर्ने र एक परिवारलाई पक्की घर बनाईदिने घोषणा समेत उनले गरेका हुन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button