हेडलाईनसमाचारविजनेसप्रदेश

सुनको मूल्य बढ्यो

प्रहार समाचार । काठमाडौँ, १६ बैशाख २०८२ मङ्गलवार । नेपाली  बजारमा आज सुनको मूल्य तोलामा  पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार हिंजो प्रतितोला  एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज प्रति तोलामा  पाँच सय बढेर एक लाख ८८ हजार ८ सय कायम भएको छ।

चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button