हेडलाईनसमाचारगण्डकी

पोखराको पश्चिमाञ्चल कपास उद्योगमा आगलागी  : २२ लाखको क्षति

प्रहार समाचार । पोखरा १७ साउन २०८१ बिहिवार । कास्कीको पोखरामा रहेकोपश्चिमाञ्चल कपास उद्योगमा आगलागी भएको छ ।

पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालन गरेको उक्त कपास उद्योगमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आगलागीबाट अन्दाजी २० देखि २२ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

कपास उद्योगमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button