हेडलाईनसमाचारप्रदेश

कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक

प्रहार समाचार । काठमाडौं ६ साउन २०८१ आईतबार । नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति आज सार्वजनिक गरिएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सहमति सार्वजनिक गरेका हुन् ।

सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने,  समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको उल्लेख गरेका छन् ।
यस्ता छन् सात बुँदाहरू :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button