हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

पृथ्वी राजमार्गको मौवाखोलामा पहिरो : सडक अवरुद्ध

पृथ्वी राजमार्ग अन्तरगत पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहिवार बिहान पहिरोे खस्दा राजमार्ग  अवरुद्ध भएको छ । 
तस्विर : फाईल फोटो

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेको छ।

पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button