प्रहार समाचार । इलाम, बैशाख १६ । इलाम-२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर एकमा रहेको मतदान केन्द्रबाट गणना सुरु भएको हो ।
फाकफोकथुममा १६,३०२ कुल मतदाता रहेकोमा ९,६०४ मत खसेको छ। १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा १ सय ४९ वटा मतदान केन्द्रमा मतदाताले मतदान गरे


























