प्रहार समाचार | काठमाडौं, कार्तिक २१ मंगलबार ।
नेपाल सरकार संकृति, पर्यटन तथा नागरिक उद्यायान मन्त्रालय नेपाल पञ्याङ्ग विकास समितिले यस वर्षको टिकाको शुभ साइतको समय निर्धारण गरेको छ ।
समितिले सोमबार आधिकारिक रूपमा पत्रमार्फत उक्त कुराको जानकारी गराएको हो ।
यसवर्षको टिकाको शुभ साइत कार्तिक २९ गते बुधबार दिवा १० बजेर ५१ मिनेटमा रहेको पञ्चाङ्ग विकास समिति का कार्यकारी निर्देशक सूर्य प्रसाद ढुङ्गेलले जानकारी दिए।
























