हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

‘शिक्षकको निजामति अस्पतालमा सहुलियतपूर्ण उपचार हुन्छ ।’ – स्वास्थ्य मन्त्री पौडेल

प्रहार समाचार । तनहुँ, १७ बैशाख २०८२ बुधवार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अब निजामति कर्मचारीसरह शिक्षकहरुले निजामति(सिभिल) अस्पतालबाट सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्नुहुने बताएका छन्।

मन्त्री प्रदिप पौडेलले भनेका छन् – ‘हामीले गत साउन २७ गते योजना तथा प्राथमिकतामा शिक्षकको सहुलियतपूर्ण उपचार निजामति अस्पतालमार्फत गराउने प्रतिबद्धता जनाएका थियौं । त्यसयता यस विषय कार्यान्वयनमा लैजान हामीले निरन्तर प्रयत्न गरिरहेका थियौं । फलस्वरुप आजको मन्त्रिपरिषद बैठकबाट यससम्बन्धमा निर्णय भएको छ ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button