प्रहार समाचार । १३ मंसिर २०८१ बिहीवार । नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ। हिंजो प्रतितोला ९ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ३ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३ रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १ हजार ८ सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।
आ
























