प्रहार समाचार । काठमाडौ २७ असार २०८१ बिहिबार । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३.३४ रुपैयाँ र बिक्री दर १३३.९४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९६ रुपैयाँ रहेको छ ।
यसैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.२९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसै गरि साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
























