आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँ प्रहरीद्धारा सात रोपनी क्षेत्रफलको गाँजा नष्ट

प्रहार समाचार । तनहुँ २६ असार २०८१ । तनहुँ प्रहरीले झण्डै सातरोपनी क्षेत्रफलको प्रतिबन्धित गाँजा  नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीको सक्रियतामा तनहुँको आँबुखैरेनी तीन हजार बढी गाँजाका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।


आँबुखैरेनी गाउँपालिका–५ हिलेखर्क र ६ छिम्केश्वरीमा आफै उम्रिएको गाँजाका बोट फडानीगरि जलाएर नष्ट गरेको हो । प्रहरीले  तीन हजार पाँच सय गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।   


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button