प्रहार समाचार । काठमाडौँ २६ असार २०८१। ताप्लेजुङ जिल्लाको तापेथोक केन्द्र विन्दू भएर मंगलबार राती भूकम्प गएको छ।

मा टेलिफोन सेवा अवरुद्ध भएको छ ।मा भूकम्प गएको छ । जिल्लाकाे तापेथोक केन्द्रविन्दू भएर मंगलवार मध्यराति भूकम्प गएको हो ।
मध्यरातमा गएको उक्त भूकम्प ४.४ म्याग्निच्युडको मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको क्षतिबारे कुनै विवरण नआएको भएतापनि तापेथोकमा टेलिफोन सेवा अवरुद्ध हुनकासाथै भूकम्पको धक्का आसपासका जिल्लामा पनि भएको जनाइएको छ ।
























