हेडलाईनसमाचारविचार

“काठमाडौ महानगर विक्रीमा छैन”- मेयर बालेन

प्रहार समाचार। काठमाडौं, कार्तिक १५ ।

काठमाडौं महानगरका प्रमुख बालेन साहले आफ्नो फेसबुक मार्फत नेपालका ठूला राजनैतिक नेताहरुले देश नै बेच्न खोजेको बतउँदै पुरै देश नै बेचेपनि काठमाडौं एक्लै नेपाल भनेर उभिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक पेज मार्फत बालेनले बुधबार स्ट्याटस मार्फत उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

उनि आफ्ने पेजमा लेख्छन्- ”१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन ।नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो,तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ । ” हेरौं उनको पेज जस्ताको तस्तै


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button