हेडलाईनसमाचारप्रदेश

नेपाल राहत शिक्षक समितिकाे केन्द्रिय अध्यक्षमा धामी निर्वाचित

प्रहार समाचार । काठमाडौँ, ११ कात्तिक २०८१ आइतबार । नेपाल राहत शिक्षक समितिकाे केन्द्रिय अध्यक्ष नविन सिंह धामी निर्वाचित भएका छन् ।


समितिकाे यहि कात्तिक ९ गते देखि ११ गते सम्म राजधानी काठमाडौँमा सम्पन्न केन्द्रिय महाधिबेशन २०८१ ले धामलाई सर्वसम्वत निर्वाचित गरेको हो ।


केन्द्रिय कार्यसमिति सदस्यमा तनहुँ अध्यक्ष समेत रहेका  सिद्धान्त गर्जा मगर सहित सह अध्यक्षमा कास्किका बिष्णु प्रसाद दाहाल, ब.उपाध्यक्षमा नवलपुरका टिकादेवी पाेख्रेल, उपाध्यक्षमा शिवकुमार यादव, उप महासचिवमा म्याग्दिका देवराज शर्मा , सचिवमा हरिबहादुर कुँवर लगायत केन्द्रिय समितिमा निर्वाचित भएका  गण्डकि प्रदेश अध्यक्ष नरेन्द्रनाथ न्याैपानेले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button