हेडलाईनसमाचारगण्डकीभिमाद

तनहुँका पूर्व सांसद  सिग्देललाई मातृशोक

प्रहार समाचार । तनहुँ, ११ कात्तिक २०८१ आइतबार । तनहुँका पूर्व सांसद एवं नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य केदार सिग्देललाई मातृशोक परेको छ।

सिम्देलका आमा निलमाया सिक्देलको आज ९४ वर्षको उमेरमा आफ्नै घर भिमाद १ मा निधन भएको थियो ।

स्वर्गीय सिग्देलको आज नै केलादी घाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको  छ। स्वर्गीय सिम्देलका ३ छोराहरु रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button