हेडलाईनसमाचारप्रदेश

‘हिन्दु राष्ट्र संविधानमा हैन,स्वाभिमानमा चाहिन्छ । ‘ -मेयर बालेन शाह

प्रहार समाचार । तनहुँ , ३० असोज २०८१ बुधबार । काठमाडौँ महानगरपालिका मेयर बालेन शाह (बालेन्द्र ) ले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने कुरा उल्लेख गरेका छन्।

आज सामाजिक सञ्जाल फेसबुक पेज मार्फत मेयर शाहले कवितात्मक शैलीमा लेखेका छन् ‘ –

‘ गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ । ‘


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button