हेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

आज सार्वजनिक बिदा

प्रहार समाचार । तनहुँ , १ कात्तिक २०८१ बिहिबार  २०८१ बधबार ।  वडा दशैको अन्तिम दिन आज  कोजाग्रत पुर्णिामाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

सो बिदा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा चाडपर्वको बिदा दिइएको गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्री परीषदको मिति २०८० चैत ९ गते को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पुर्णिामा सहित  २०८१ साल बैशाख ४ गते मंगलबार चैते दशै र २०८१ साल असार २९ गते शनिबार भानुजयन्तिका दिन पनि सार्वजनिक बिदा दिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button