प्रहार समाचार । काठमाडौँ २९ असोज २०८१ मङ्गलबार । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सयमा र . कारोबार भइरहेको जनाएको छ ।

दशैंअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
























