हेडलाईनसमाचारप्रदेश

सरकारी कार्यालय  आजदेखि खुल्ने

• चेतना नहर्की / समाचार । तनहुँ , २९ असोज २०८१ मङ्गलबार । वडा दशैं २०८१ को अबसरमा फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्ने भएका छन् ।

सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि सोमबारबाट दसैंको अन्य दिनको तुलनामा उपत्यकामा राजमार्गम सवारी आवागमन बढेका छन् । दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो।

यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए। अब कार्यालय खुल्ने भएपछि लाखौको सङ्ख्यामा उपत्यका भित्रने क्रम बढेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button