हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : केहि प्रदेशमा आंशिक बदली रहने

प्रहार समाचार । काठमाडौँ, १० कात्तिक २०८१ शनिबार । अहिले देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभावसमेत रहेको छ । जस्काकारण आज कोशी प्रदेशमा आंशिकदेखी साधारणतया बदली रही बाँकी भागमा  मौसम आंशिक  बदली रहेको छ।

आज दिउँसो पनि कोशीबाहेक अन्य भेगको मौसम मुख्यतया सफा रहने छ । यता आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा .मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति कोशीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्ले छ ।  



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button