हेडलाईनसमाचारबागमती

चितवनमा एक पुरुष र एक महिला मृत फेला परे

प्रहार समाचार । चितवन , चैत १९। चितवनमा एक पुरुष र एक महिला मृत फेला परेका छन् ।


मृत फेला पर्नेहरुमा भरतपुर महानगरपालिका–८ को ज्योतिटोलमा एक पुरुष र भरतपुर–१७ को हरैया टोलमा अर्की एक जना महिला रहेका छन्।

ज्योतिटोल बस्ने अन्दाजी वर्ष ४५ का सुदन कँडेल र हरैया टोलमा अन्दाजी वर्ष ४० की रेखाथापा मगर मृत अवस्थामा फेला परेका छन् । दुवैजना झुन्डिएको अवस्थामा भेटिएको चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button