हेडलाईनसमाचारप्रदेश

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख आचार्य बर्खास्त

प्रहार समाचार । काठमाडौ, ५ चैत २०८० सोमवार ।      केन्द्रीय बैंककै एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ ।


महिला माथि दुर्व्यवहारको आरोप लागेपछि आचार्यलाई बर्खास्ती गरिएको टक्सार महाशाखाका  सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए ।

राष्ट्र बैंक मानव संशाधन विभागले आयायेलाई बर्खास्ती गरेको हो ।  गत पुस २६ गते नगरकोटस्थित एक रिसोर्टमा भएको स्ट्रो म्यानेजमेन्ट कार्यक्रममा एक उच्च तहकी अधिकृतमाथि दुर्व्यवहार गरेको आचार्यमाथिको आरोप छ। घटनालाई आन्तरिकरूपमा मिलाउन खोजिए पनि प्रहरीले पछि छानबिन गरेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button