प्रहार समाचार । काठमाडौँ, फागुन ११ शुक्रवार ।क्रिकेटर सन्दीप लामिछाने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका छन् ।
जिल्लाको निर्णयबाट असन्तुष्ट भएका लामिछानेले बिहीवार उच्च गएर पुनरावेदन गरेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

उनी जेलमा भने बस्न नपर्ने भएको छ। लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्नेछन् ।
























