हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

दुई जना विदेशी नागरिकको ज्यान गयो

प्रहार समाचार । सोलुखुम्बु, फागुन ६ आईतवार ।सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणका लागि पुगेका दुई जना विदेशी नागरिकको ज्यान गएको छ ।

बेलायती नागरिक ४२ वर्षकी एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षका वइनश्व डोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बेलायती नागरिक डायरोका गोरक्सोपमा रहेको एक होटलमा बास बसेको बेला बेहोस भएर ज्यान गएको हो । यस्तै, चिनियाँ नागरिकको रेन्जोला पास गरेर फर्किने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button