हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

प्रहार समाचार । काठमाडौँ, फागुन ४ शुक्रवार ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले आजदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।  जसअनुसार पेट्रोलको मूल्य काठमाडौंमा १७२ र डिजेल तथा मट्टितेलको मूल्य १६० रुपैयाँ कायम भएको छ । ( प्रेस विज्ञप्ति सहित )

खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button