हेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

आज गण्डकी प्रदेशमा सार्वजनिक विदा

प्रहार समाचार । तनहुँ, फागुन ४ शुक्रवार ।गण्डकी प्रदेश सरकार स्थापना दिवस पारेर आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ । ( पत्र सहित)

२०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button