हेडलाईनव्याससमाचारगण्डकी

तनहुँका श्रेष्ठद्धय एमालेमै फर्किए

प्रहार समाचार । तनहुँ, फागुन १ मंगलवार । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरराम श्रेष्ठ पुरानै पार्टी नेकपा एमालेमा फर्किएका छन्।


आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्दै उचित समयमा उचित जिम्मेवारी प्रदान गर्ने बताए ।


एमालेमा फर्किएपछि प्रहार समाचारसँग कुरा गर्दै पिएल  श्रेष्ठले भने -“समय परिस्थितिले यस्तै बनायो पुरानै घरमा  फर्कियौ ” ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button