हेडलाईनसमाचारगण्डकी

तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालको सरुव

प्रहार समाचार । काठमाडौँ, मंसिर १० आईतबार ।
तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको सरुवा भएको छ । सरकारले एकै पटक ७१ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌बाट ७१ जना सहसचिवहरूको सरुवा भएको हो ।

​ तनहुँका प्रजिअ  रिजालको ​​​​गृह मन्त्रालय अन्र्तगत उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌बाट ७१ जना सहसचिवहरूको एकैचोटि सरुवा भएको हो ।​

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा गरिएको हो । यस अघि ५८ जना सहसचिवहरूको सरुवा भए पनि त्यसमा प्राविधिक समस्या आएपछि कार्यान्वयन भएको थिएन ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button