प्रहार समाचार । तनहुँ, मंसिर १० आईतबार ।नायक पल साह तनहुँमा सम्मानित भएका छन्।
नायक साहलाई पाटन युवाक्लबले दमौलीमा हालै आयोजित एक भव्य कार्यक्रमका बिच सम्मान गरेको हो।
सम्मानित साहले तनहुँ जिल्लासंग आफ्नो सम्बन्ध गहिरो रहेको बताएका थिए ।’ मैले तनुङ्गे जनताको अपार मायाँ र साथ पाएँ जुन म कहिल्यै भूल्ने छैन’ । भिडियो हेर्नकालागि तलको लिंङ्कमा क्लिक गर्नुहोस् ।
























