हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

एसईई पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म

प्रहार समाचार । काठमाडौ १८ असार २०८१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षा परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ।
बोर्डले मंगलबार सूचना प्रकाशित गर्दै तालिका सार्वजनिक गरेको हो ।

एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन हुन लागेको हो । 
परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिने बोर्डले जनाएको छ । 
तालिका यस प्रकार रहेको छ :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button