हेडलाईनसमाचारविजनेसप्रदेश

सोमबारदेखि  पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने

प्रहार समाचार । काठमाडौँ १६ असार २०८१ ।नेपाल आयल निगमले भोलि सोमबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ । मूल्य बढ्नुअघि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ रहेको थियो । 

यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम रहेको  थियो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button