हेडलाईनसमाचारभानुगण्डकीखेलकुद

भानु १ भन्सारकी रितिकालाई  एसिया कप खुल्ला तेक्वान्दोमा गोल्डमेडल

प्रहार समाचार । तनहुँ,१२ असार २०८१ । तनहुँको भानु नगरपालिका वडा नं १भन्सारकी  रितिका दर्नालले  एसिया कप खुल्ला तेक्वान्दोमा गोल्डमेडल हात पार्न सफल भएकी छन् ।

भारतको गोवामा असार ७ गते देखि   ९ गते सम्म भएको प्रतियोगितामा ४१ के.जी तौल समुहमा १४ वर्षिया  रितिकाले बेस्ट फाइटरको गोल्डमेडल अवार्ड पाएकी हुन् ।  

दर्नालले महिला तर्फ बेस्ट फाइटरक‍ो उपाधि समेत तित्न सफल भएको भानु नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button