हेडलाईनसमाचारविजनेसप्रदेशसूचना प्रविधि

सुनको मूल्य बढ्यो

प्रहार समाचार । काठमाडौँ, चैत १९ । सुनको मूल्य लगातार बढिरहेको छ। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन  आज हिंजो लाख ३० हजारमा कारोबार भएकोमा आज प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ ।

यस्तै, तेजाबी सुन आइतवार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ । चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button