हेडलाईनसमाचारबागमतीखेलकुद

आयरल्यान्ड ‘ए’सँग नेपालले आज दोस्रो अन्तिम खेल खेल्दै

प्रहार समाचार । काठमाडौँ, चैत १३ । नेपालले आज आयरल्यान्ड ‘ए’सँग  दोस्रो अन्तिम सिरिज  खेल खेल्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजे शुरू हुनेछ । दुई खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ । हिंजो भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको थियो ।

आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । आयरल्याण्डसँग नेपाल ‘ए’ टिमले तीन/तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्दैछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button