हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

नेपाल मगर बिधार्थी संघद्वारा पराशर पार्कको सरसफाई

प्रहार समाचार । तनहुँ , चैत १० । नेपाल मगर बिधार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको आयोजनामा आज पराशर पार्कको सरसफाई गरिएको छ।

वनभोज तथा होली शुभकामना कार्यक्रममा the Next consultancy को प्रायोजनमा सरसफाई खेल भएको थियो । खेल ज्यादै नौलो थियो ।


जसले धेरै फोहोर संकलन गर्छ उसैलाई पुरस्कार दिने । यसो भनिएता पनि  सम्पुर्ण सहभागीहरुलाई पुरस्कृत गरिएको बताइएको छ। उक्त कार्यक्रममा ठूलो मात्रामा फोहोर संकलन भएको बताईएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button