हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकासूचना प्रविधि

तनहुँमा  पाँच हजार बढि विद्यार्थीले एसइइ परिक्षा दिँदै

प्रहार समाचार । तनहुँ, चैत ४ आइतवार । यहि चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा  तनहुँ जिल्ला बाट झण्डै साढे पाँच हजार बढी विद्यार्थी हरुले परीक्षा दिने भएका  छन् ।

परीक्षाका लागि जिल्लाबाट कुल पाँच हजार चार सय ६२ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ ।

इकाईका अनुसार ति विद्यार्थी मध्ये  प्राविधिक धारतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ ७८ परीक्षार्थी रहेको इकाईका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए ।  इकाइल एसइइका लागि २६ परीक्षा केन्द्र तोकेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button