हेडलाईनसमाचारप्रदेश

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलम रोकिएन सुन तस्करी  : झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहार समाचार । काठमाडौ, फागुन ८ मंगलवार ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलम बाट  झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।अर्धठोस बनाएर ल्याइएको अवस्थामा ३५ वषय भारतीय नागरिक  शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सोमबार राति फ्लाई दुबईको उडानमार्फत मंगलवार काठमाडौँ आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button