हेडलाईनसमाचारसाहित्यप्रदेश

‘नेपाल प्रहरी साहित्य, कला तथा संस्कृति संरक्षणमा पनि तल्लीन’ : प्रहरी महानिरीक्षक  कुँवर

प्रहार समाचार । काठमाडौं, पुस १४ शनिबार । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा सम्बर्धनमा क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताएका छन् । 

प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह लोकार्पण गर्दै महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।


नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार भएको उक्त कार्यक्रममा कुंवरले साहित्य समाजको दर्पण भएकाले जो कोहिपनि साहित्य बाट अलग हुन नसक्ने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button